स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

राजनीति
0Shares

निर्वाचन आयोगका  कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन्। 

 बिहिबार समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने क्रममा आयुक्त भण्डारीले यस्तो धारणा राखेका हुन्। उनले २०८४ सालमा हुने दुवै तहका निर्वाचन एकैपटक गर्दा समय, खर्च र व्यवस्थापनमा सहजता हुने समेत उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *