काठमाडौँ उपत्यकाको वायु प्रदूषण यस वर्षकै खराब अवस्थामा

समाचार
0Shares

काठमाडौँ उपत्यकाको वायु प्रदूषण यस वर्षकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । 

हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार काठमाडौँको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो । यससँगै आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *