काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
पाण्डे नजिकको स्रोतका अनुसार उनी सक्यि राजनीतिमा आउने तयारी छन ।