झलनाथकोले भने आजकै दिनबाट वामपन्थी एकताको प्रक्रिया अधि बढाऊ

राजनीति समाचार
0Shares

काठमाडौं । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामो समयपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा भएको बताए ।

उनले समय र परिस्थितिले हिर्काउन थालेको भन्दै एकताको विकल्प नभएको बताए । उनले आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउन थाल्नुपर्ने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *