मापदण्डविपरीत सञ्चालनमा रहेका इँटा भट्टा तत्काल हटाउन सरकारको निर्देशन

समाचार
0Shares

सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका इँटा भट्टा तत्काल हटाउन निर्देशन दिएको छ। 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उद्योग मन्त्रालयलाई निर्देशन जारी गर्दै अवैध रूपमा सञ्चालन भइरहेका इँटा भट्टा हटाउन भनेको हो। यसअघि प्रधानमन्त्री बालेन साह सँग सिंहदरबारमा बागमती प्रदेशका सांसदहरूसँगको  सामूहिक भेटघाटका क्रममा भक्तपुरका सांसदद्वय रुकेश रञ्जित र राजीब खत्रीले भक्तपुर क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेका इँटा भट्टाका विषयमा आवश्यक कदम चाल्न आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *