मन्त्रालयले भन्यो – घरबाहिर ननिस्कनुस

समाचार
0Shares

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै घरबाहिर ननिस्कन सार्वजनिक अपिल गरेको छ।

मन्त्रालयका अनुसार बिहान र साँझको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा घरबाहिर ननिस्कन आग्रह गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *