राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने एक व्यक्ति पक्राउ

राजनीति
0Shares

 राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *