क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा फागुन २१ गतेको निर्वाचन बहिस्कार गर्ने घोषणा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ। आइतबार नेपाल प्रेस सोसाइटीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले वर्तमान निर्वाचन प्रक्रिया जनताको वास्तविक प्रतिनिधित्व गर्न असफल भएको दाबी गर्दै चुनाब बहिस्कारको सार्वजनिक घोषणा गरेका हुन् । उनले भने , ” यो निर्वाचन संसदवादी राजनीतिक […]
पुरा पढ्नुहोस्
