काठमाण्डौ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्व थालिएको कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र पारिएको छ।
भृकुटीमण्डपमा महाधिवेशनका लागि स्टेज बनाउने काम भइरहेको छ।
आइतबार हुने उद्घाटन समारोहका लागि अहिले स्टेज ब्यानरले सजाउने काम भैराखेको छ ।

