२५ केन्द्रीय सदस्हरुले गरे विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न अपिल

राजनीति समाचार
0Shares

काठमाडौं । चुनावअघि नै पार्टीको नेतृत्व परिवर्तनको पक्षमा उभिएका नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरुले २५ भन्दा बढी केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न अपिल गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ। अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।’

परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने उनीहरको मत छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *