काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वाम एकताको पहललाई फुटेको हाँडी जोड्ने लालसा भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृत्वबाट चलाइएको वाम एकताको सार आफ्नो असफलता छोप्न भुत्ते हतियार भएको उनले टिप्पणी गरेका छन् ।‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो–भन,’ बाँस्कोटाको चुनौती छ, ‘आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?

