कांग्रेसमा निवर्तमान सभापतिदेखि पूर्व मन्त्रीसम्मलाई चुनाब लड्न रोक

राजनीति
0Shares

नेपाली कांग्रेसमा गगन थापा सभापति भएपछी पूर्वसभापति, उपसभापतिदेखि भ्रष्टाचार आरोपितसम्मलाई आगामी चुनाबमा उठ्नबाट रोक लगाईएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, नेताहरु दिपक खड्का, मोहनबहादुर बस्नेत सहितलाई चुनाब उठ्नबाट रोक लगाईएको हो। यसघि टिकट वितरणमा देउवा पत्नी आरजु राणा हावी हुँदै करोडौं कमिसन लिएर शीर्ष र हेभिवेट नेतालाई टिकट वितरण गर्ने गरेको आरोप लाग्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *