देशमा स्थायित्वका लागि रास्वपालाई बहुमत दिनुहोस् : सभापति लामिछाने

राजनीति
0Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई बहुमत दिन आह्वान गरेका छन्।

शनिबार चितवन २ का मतदातासँग कुरा गर्दै उनले आफूहरू एक जना दुईजना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् । उनले थपे, ‘कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ। पाँच वर्षको स्थायी सरकार यो देशले पाउँछ। त्यसपछाडि पाँच वर्ष गरेको कामले बोल्ने छ, हामीले बोल्नु पर्दैन। ’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *