नेपाली कांग्रेसद्वारा गगन–विश्वलाई ५ वर्षको कारबाही

राजनीति
0Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *