नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र कार्यकर्ताबीच पार्टी केन्द्रिय कार्यालय सानेपामै चर्काचर्की भएको छ।
पार्टी कार्यालय घेराउका लागि पुगेका विशेष महाधिवेशन पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्याएका थिए । त्यस लगत्तै निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो ।

