प्रतिक्रियावादी शक्तिहरू सल्बलाए हामी धुलो टक्टक्याउँदै उठ्छौंःओली

राजनीति समाचार
0Shares

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको भन्दै उनीहरूलाई परास्त गर्ने दाबी गरे । ।
मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै उनले भने हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं, धुलो टक्टक्याउँदै उठ्छौं ।ु
ओलीले अहिलेको सरकार र यसका गतिविधिप्रति आपत्ति जनाउँदै मुलुकमा प्रतिगमनको सिलसिला जारी रहेको आरोप लगाउनुभएको छ ।
ओलीले अहिलेको सरकार र यसले गरिरहेका गतिविधिहरूप्रति पनि आपत्ति जनाए । असंवैधानिक ढंगबाट संसद् विघटन गरी चुनाव गएको प्रसंग उठाउँदै ओलीले ले त्यो बेलामा सबै मिल्न नसकेको बताए ।

‘हामीले यो चुनाव रोकौं भन्दा सबैले एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने साथीहरूलेउनले थपे , ‘यो चुनाव बामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन । पहिले नै परिणाम तय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *