प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन निर्वाचनलाई सफल बनाउन आग्रह गरेकी छन्।
ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी हुन्।