पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा गगनको निवेदन

राजनीति
0Shares

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो ।

सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *